नेशनल सोलार पावर कम्पनीले आइपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल
काठमाण्डौ । एनआईसी एशिया क्यापिटल र नेशनल सोलार पावर कम्पनी बीच क्यापिटलको “IDEA to IPO” सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित “निष्काशन तथा बिक्री प्रबन्धक” नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।
एनआईसी एशिया क्यापिटलले “IDEA to IPO” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आइपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक...